बिइङ ह्युमन नेपाल प्रमुख राजु थापा र सलमान खान बीच भेटवार्ता

मुम्बई । विश्वविख्यात क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमनको नेपाल प्रमुख राजु थापा र सलमान खान बीच भेटवार्ता भएको छ । विहीवार मुम्बईस्थित ब्यान्द्रामा भएको भेटमा खानले नेपालका आफ्ना फ्यान प्रति आभार व्यक्त गर्दै छिट्टै नेपालको भ्रमण गर्ने बताए । खानले उनको च्यारीटी क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमनले नेपालमा दिनप्रति सफलता प्राप्त गर्दै गएकोमा प्रसन्नता प्रकट गरेका थिए … Continue reading बिइङ ह्युमन नेपाल प्रमुख राजु थापा र सलमान खान बीच भेटवार्ता